संक्रमण बढेपछि चीनमा अनलाईन कक्षा
बेइजिङ । चीनको राजधानी बेइजिङका विभिन्न जिल्लामा कोभिड संक्रमणका घटनामा वृद्धि भएपछि सोमबारदेखि विद्यार्थीहरुलाई अनलाइन कक्षा सुरु भएको छ । मध्य हेनान प्रान्तको झेंग्झाउदेखि दक्षिणपश्चिमको चोङकिङसम्म संक्रमण फैलिएको छ । आइतबार २६ हजार ८२४ जना नयाँ संक्रमित भेटिएका थिए । कोभिडबाट शनिबार दुई जनाको मृत्यु भएको थियो । चीनमा ६ महिनापछि पहिलो पटक काेभिडबाट मृत्यु भएकाे … Continue reading संक्रमण बढेपछि चीनमा अनलाईन कक्षा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed